आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना नरहेको जनाएको छ । विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रूपमा बादल लाग्नेछ ।

आज बुधबार बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर