आज मंगलबार सुन तोलामा १९ सय वृद्धि

काठमाडौं । आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला एक हजार नौ सयले बढेर एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० कायम भएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर