धनुषामा गजबार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

धनुषा । धनुषाधाम नगरपालिका–५ पर्वता टोलमा गजबार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या गरेका छन् ।

२५ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरलाई गए राति गजबार प्रहार गरी हत्या गरेका हुन् ।

देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले देवलाललाई गएराति नै पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर