आज सोमबार सुन तोलामा एक सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन तोलामा एक सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँ रहेको छ। हिजो सुन प्रति तोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, हिजो आइतबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर