मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । मुगुमा शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । मुगुको लुमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया