सुनको मूल्य प्रति तोलामा ४ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो । चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर