आज मंसिर २३ गते आइतबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। सहयोगीहरूको सहयोग मिल्नेछ। नोकरी वा पेशामा अरुको सल्लाह मान्नु उचित रहला। व्यापार व्यवसायमा आर्थिक स्थितिलाई हेरेर योजनामा बदलाव गर्न सक्नुहुनेछ। आजको शुभ रङ हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिखावा गर्नबाट बच्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा थप काम गर्नुपर्ला। आजको शुभ रङ खैरो हो भने शुभ अंक ७ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर