प्रधानमन्त्री ओलीका बुवा अस्पतालमा भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार उनको भइरहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
प्रतिक्रिया