सहकारी ठगीसम्बन्धी रविको बयान सुरु

काठमाडौं ।  सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान प्रहरी अधिकृत र सरकार वकिलले लिन सुरु गरेका हुन् । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । हिजो आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर