सुन एक तोलाको एक लाख ५९ हजार एक सय

काठमाडौं । आज बुधबार नेपाली सुनचाँदी बजारमा सुन एक तोलाको एक लाख ५९ हजार एक सय र चाँदी तोलाको १९ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले आज बुधबारका लागि उक्त मूल्य तोकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर