कृष्ण भीरमा सडक भासियो, यातायात एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट–रोराङ गाउँपालिकामा पर्ने कृष्ण भीरमा सडक भासिएको छ । सडक भासिएपछि उक्त स्थानमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ । करिब वीस मिटर लम्बाइ र दुई मिटर चौडा सडक भासिएको छ । सडक मर्मतका साथै एकतर्फी रूपमा सुचारु भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर