बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४ पुग्यो

काठमाडौं ।  अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर