नेताको विरोध भइरहन्छ भन्ने देउवाको सहज उत्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीति नेतृत्वविरुद्ध आजकल देखिएको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
वीरगन्जमा आयोजना गर्न लागेको एक कार्यक्रममा शरीक हुन जाने क्रममा मंगलबार सिमरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले “आक्रोश भइरहन्छ” भनेर सहज प्रतिक्रिया दिए । सहकारी ठगीविरुद्धको कारबाही रोकिएको हो ? भन्ने प्रश्नमा आफूलाई त्यसबारे थाहा नभएको भनेर पन्छिएको उत्तर सभापति देउवाले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर