सुनको मूल्यमा लगातार नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो आज सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर