आज सुन तोलामा एक सय रुपैयाँ घट्यो

काठमाडौं । आज बिहीबार सुन तोलामा एक सय रुपैयाँ घटेको छ । हिजो बुधबार सुन प्रति तोला १ लाख ५० हजार ४ सय थियो । आज सुन प्रति तोला १ लाख ५० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी प्रति तोलामा १५ रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रति तोला आज १७ सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदी १७ सय ८० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर