केदार कार्कीले अनशन तोडे

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्। सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनशन हिजो तोडेका हुन्।

कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीबिच सहमति भएको छ। वार्ताका लागि अधिकारी अनशन स्थल पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर