सुदूरपश्चिममाथि नेपाल पुलिस क्लबको शानदार जित

काठमाडौं । एन्फा महिला लिगमा आज दुईवटा खेलहरु सम्पन्न भए । विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई ९-० को विशाल गोल अन्तरले पराजित गरेको छ । आज भएको दोस्रो खेलमा नेपाल पुलिसले सुदूरपश्चिममाथि सानदार जित निकालेको हो । यसैगरी, आज भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुबै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर