तीज पर्वका अवसरमा पशुपतिमा नाचगान

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौंको पशुपतिमा नाचगान र भगवान् शिवको आरधाना गरेर मनाउँदै छन् ।

प्रत्येक वर्ष हरितालिका (तीज) पर्व नेपालमा भाद्र शुक्ल तृतीयामा मनाइन्छ । यो पर्वको धार्मिक मान्यता अनुसार, पार्वतीले महादेवलाई पति पाउने वरदान प्राप्त गर्नको लागि आजको दिन व्रत बसेको मान्यता रअहेको छ । यस पर्वको व्रत धर्मशास्त्रअनुसार, केवल महिलाको जिम्मेवारीमा मात्र नभई पुरुषहरूले पनि व्रत गर्न सक्ने नियम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर