आज बुधबार पनि सुनको भाउ स्थिर

काठमाडौं । नेपाली सुन बजारमा आज बुधबार पनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा लेनदेन भइरहेको छ । आज चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर