कुशे औंसीका दिन गोकर्णमा पितृ देवप्रति श्रद्धासुमन अर्पण गर्दै श्रद्धालु

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाएका छन् । यसै उपलक्ष्यमा आज सोमबार संघीय राजधानी काठमाडौको गोकर्णस्थित बागमती नदी तट उत्तरगयाले प्रख्यात गोकर्णेश्वर मन्दिरमा पितृदेवप्रति श्राद्धकर्म गरेर तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर