सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी १८३० मा कारोबार भएको थियो । आज चाँदी तोलाको १८२० मा कारोबार भएको महासंघले जनाएको छ । सुनचाँदीको भाय घट्यो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर