बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७७ रुपैयाँ १३ पैसा र बिक्री दर १७७ रुपैयाँ ९२ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ९६ पैसा र बिक्री दर ९१ रुपैयाँ ३७ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३९ रुपैयाँ र बिक्री दर ४४० रुपैयाँ ९६ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५७ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर