मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा रहेको द्ध । युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७६ रुपैयाँ ६९ पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ६८ पैसा र बिक्री दर ९१ रुपैयाँ ०८ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५७ रुपैयाँ ०६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर