सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ९९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३९ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३९ रुपैयाँ ५५ पैसा र बिक्री दर ४४१ रुपैयाँ ५२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५७ रुपैयाँ ०१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर