आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ १४ पैसा र बिक्री दर ९० रुपैयाँ ५५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ३१ पैसा र बिक्री दर ४४० रुपैयाँ २७ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५७ रुपैयाँ ०१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर