बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ २९ पैसा र बिक्री दर ९० रुपैयाँ ६९ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ३२ पैसा र बिक्री दर ४४० रुपैयाँ २८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५७ रुपैयाँ १२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर