बागमतीको जल सतहले सतर्कता तह पार, सावधान रहन आग्रह

काठमाडौं । काठमाडौंको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरू र बागमती कोरिडोरबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आज बुधबार आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर