यौनिक अल्पसङ्ख्यकको गाईजात्रा परेड (फोटो फिचर)

काठमाडौं ।  यौनिक अल्पसङ्ख्यक समूहले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । मङ्गलबार यौनिक अल्पसङ्ख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् । यौनिक अल्पसङ्ख्यकहरुले आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । उनीहरूले बर्सेनि गाईजात्राको अवसरमा गाईजात्रा परेड गर्ने गरेका छन् । (तस्बिर : कबिन अधिकारी, साभारः गारेखापत्रअनलाइन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर