आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ०४ पैसा र बिक्री दर ४४० रुपैयाँ छ । बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ २९ र बिक्री दर ३५६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर