शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ १९ पैसा र बिक्री दर ४४० रुपैयाँ १५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५६ र बिक्री दर ३५७ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर