आज बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएकोमा आज पनि उही मूल्य तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदी प्रतितोला १७३५ मा कारोबार भएकोमा आज चाँदी प्रतितोला १७४० पुगेको छ । महासंघले तेजाबी सुनको मूल्य भने आफ्नो वेबसाइटमा तोकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर