बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८० पैसा र बिक्री दर ८९ रुपैयाँ २० पैसा छ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ९३ पैसा र बिक्री दर ४३९ रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५६ र बिक्री दर ३५७ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर