नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ/बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर