आज सुन प्रतितोला ३ सय सस्तियो

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ । चाँदी प्रतितोला १७३५ मा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी प्रतितोला १७४० थियो । महासंघले तेजाबी सुनको मूल्य भने आफ्नो वेबसाइटमा तोकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर