बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४१ पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ४३९ रुपैयाँ ७८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६४ र बिक्री दर ३५७ रुपैयाँ २४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर