सुन तोलामा सय रुपैयाँ घट्यो

काठमाडौं ।  सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजारमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर