सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १० पैसा र बिक्री दर ८८ रुपैयाँ ४९ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ८८ पैसा र बिक्री दर ४३९ रुपैयाँ ८४ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५४ र बिक्री दर ३५७ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर