विनियम दर : अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ । अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा रहेको छ । हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा थियो। युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ४४० रुपैयाँ ३२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ११ र बिक्री दर ३५६ रुपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर