सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४४ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ८९ पैसा र बिक्री दर ४३९ रुपैयाँ ८६ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ६७ र बिक्री दर ३५६ रुपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर