आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १० पैसा र बिक्री दर ८७ रुपैयाँ ४९ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ४३९ रुपैयाँ ७६ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ७२ र बिक्री दर ३५६ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर