काठमाडौं उपत्यकामा गथामुगः चर्‍हे मनाइयो

काठमाडौं ।  मनाइएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गथामुगः अर्थात् घण्टाकर्ण राक्षसको प्रतीक स्वरूप छ्वाली, पराल र नर्कटको प्रयोग गरी आकृति दिई दोबाटो वा चौबाटोमा लगेर दाहसंस्कार स्वरूप जलाइएको थियो । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन्। आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर