पर्सि आइतबार काठमाडौं उपत्यकामा बिदा

काठमाडौं । पर्सि आइतबार ललितपुरमा भोटो जात्रा देखाउने पर्व परेकाले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । हिजो बिहीबार मत्स्येन्द्रनाथ रथ तानेर जाउलाखेलमा पुर्‍याएपछि त्यसको चारौं दिनमा भोटो जात्रा देखाउने प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर