बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३४ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ४३९ रुपैयाँ ३९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ५६ र बिक्री दर ३५६ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर