होटेल बसेरामा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बैठक बस्न लागेको एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सचिवालयले जनाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मंगलबार रातिको भारी वर्षाका कारण डुबानमा परेपछि होटलमा बैठक बस्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर