आइतबार नेप्से परिसूचक सर्किट लागेर बन्द

काठमाडौं । सरकारले मौद्रिक नीति ल्याएपछिको पहिलो साताको आइतबार नेप्से परिसूचक सर्किट लागेर बन्द भएको छ । आइतबार बजार खुलेलगत्तै नेप्से परिसूचक ४ प्रतिशतले बढे सर्किट लागेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द भएको छ । सेयर कारोबार भएको पहिलो घण्टा नै ४ प्रतिशत सेयर घटबढ भए सर्किट लाग्ने व्यवस्था छ । सरकारले शुक्रबार मौद्रिक ल्याएपछि आइतबार कारोबार सुरु भएको १ मिनेट ३३ सेकेन्मै सर्किट लागेपछि कारोबार बन्द भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर