आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ९४ पैसा र बिक्री दर ४३८ रुपैयाँ ९१ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ५७ र बिक्री दर ३५६ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर