नयाँ मौद्रिक नीति : ठेकेदार कम्पनीलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरुलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिरसम्म थप गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई कर्जाको साँवाब्याज तिर्ने सुविधा थप गरेको हो । निर्माण व्ययवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर