प्रधानमन्त्री ओली जहाज दुर्घटनास्थलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । ओली बुधबार बिहान भएको सौर्य एअर को विमान दुर्घटनाको जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्  । गृहमन्त्री रमेश लेखक पनि घटनास्थलमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ मा पोखरा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रन-वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर