आज मंगलबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको छ । छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर