शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ६२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ४४ पैसा र बिक्री दर ८९ रुपैयाँ ८४ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरि ददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ४३८ रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ३४ र बिक्री दर ३५५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर